काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत तथा स्वर रहेको ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले आफ्ना बुवाआमा, जन्मभूमि र आफ्नोपन नबिर्सन सन्देश दिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दिव्यदेव, सुहाना
‘बा : एक योद्धा’ को ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’


