एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’

eHimalaya TimeseHimalaya TimesSourceAug 1, 20261 min read
एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’
काठमाडौं । हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, मिथक तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित एनिमेटेड फ्यान्टेसी-एडभेन्चर चलचित्र ‘लस्ट इन मण्डला’ नेपालबाट विश्व बजारमा पुग्ने भएको छ । विश्वव्यापी दर्शक लक्षित गरी निर्माण भइरहेको उक्त चलचित्रलाई नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा प्रस्तुत गरिएको छ । नेपालको मौलिक सांस्कृतिक परिवेशमा आधारित चलचित्रले मित्रता, करुणा, साहस र आत्मखोजी जस्ता विश्वव्यापी