दीपमालाले जितिन् मिस नेपालको उपाधि

Art KhabarArt KhabarSourceAug 1, 20261 min read
दीपमालाले जितिन् मिस नेपालको उपाधि
काठमाडौं ।  मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको ताज हात पारेकी हुन् । दीपमालाले यसअघि मिस नेपाल हङकङ इन्टरनेश्नलको उपाधिसमेत जितेकी छन् । त्यस्तै आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र कोसिस सुब्बा मिस नेपाल […]