काठमाडौं । नेपाली फिल्म क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि व्यवहारमा यसको कार्यान्वयन भने कमै हुने गरेको छ। छायांकनको व्यस्त तालिका, लामो कार्यसमय र निरन्तरको कामका कारण प्राविधिकहरूले पर्याप्त विश्राम पाउने अवसर कम हुने गरेको छ। यही अवस्थालाई ध्यानमा राख्दै रघुजी फिल्म्सको ब्यानरमा निर्माणाधीन फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ले […]
The post ‘तीन तीघ्रे क्या बिग्रे’का प्राविधिकले हप्तामा एक दिन बिदा पाउने appeared first on Celebrity Nepal.


