काठमाडौं । फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ । जसलाई निर्देशकले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत देखाएका छन् । सिनेमामा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका […]
फिल्म ‘लज्जावती’को ट्रेलरमा के छ ?


