काठमाडौं । चलचित्र ‘बुलबुल’ र ‘भूटान’का निर्माता तथा गीतकार अविरल थापाले हरितालिका तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’ बजारमा ल्याएका छन् । परम्परागत तीज गीतको शैलीभन्दा निकै फरक यस गीतमा वर्तमान समयका महिलाहरुको भोगाइ र सामाजिक मनोविज्ञानलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यस गीतको सबैभन्दा बलियो र भिन्न पक्ष यसको भिडियो निर्माण शैली […]
जग्गा कारोबारीदेखि पत्रकार श्रीमानसम्मलाई व्यङ्ग्य गरिएको नयाँ तीज गीत ‘दिक्क लाईसक्यो’


