रेखा थापाको ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

Himal KhabarHimal KhabarSourceAug 1, 20261 min read
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
काठमाडौँ- चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । स्वर प्रशान्त र विज्ञानी पराजुलीको छ । गीत एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पनाको वरिपरि केन्द्रित छ । गीतको भिडियोमा दील श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायत कलाका छन् । भदौ २६ गतेबाट […]