चलचित्र आर्टका विभिन्न विधाहरूको एक संयुक्त रुप हो । चलचित्र गीतसंगीत, नृत्य, साहित्य, अभिनयलगायत आर्टका विभिन्न विधाहरूको एकीकृत रुप हो । त्यसैले चलचित्र निर्देशन आफैँमा जटिल कार्य हो । निर्देशकलाई सिनेमाको क्याप्टेन अफ सिप भनिन्छ । यसको अर्थ यसभित्रका सबै विधाहरूको नेतृत्व निर्देशकले गर्छ । निर्देशकको दिमागमा स्क्रिप्ट पढिसक्दा पूरै चलचित्रको भिजुअल तयार भइसक्नुपर्छ । […]
निर्देशनलाई ख्याल–ख्याल नसम्झौँ


