‘कमला मिस’को ट्रेलर सार्वजनिक, साउन २२ देखि प्रदर्शनमा आउने

News FilmyNews FilmySourceJul 31, 20261 min read
‘कमला मिस’को ट्रेलर सार्वजनिक, साउन २२ देखि प्रदर्शनमा आउने
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित फिल्म ‘कमला मिस’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरमा शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवनलाई केन्द्रमा राखिएको कथावस्तुको झल्को प्रस्तुत गरिएको छ। ट्रेलरमा भावनात्मक दृश्य, प्रभावशाली संवाद र कलाकारहरूको अभिनयलाई प्राथमिकताका साथ देखाइएको छ। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक …