‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा

News FilmyNews FilmySourceJul 31, 20261 min read
‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा
काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेम, विश्वासघात, विछोड र त्यसपछिको संघर्षलाई केन्द्रमा राखिएको छ। निर्देशकले दुई प्रेमिल जोडीको कथामार्फत जीवनका उतारचढाव र सामाजिक यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेका …