द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ २६ गतेबाट प्रदर्शन हुने सिनेमा ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । गीत प्रशान्त र विज्ञानी पराजुलीले गाएका छन् । गीतमा एकै नजरमा बसेको प्रेम र […]
‘माया भनेकै यस्तो होला’को शीर्ष गीतमा दीलले गरे सृष्टि, नम्रता र नीतिसँग रोमान्स


