‘माया भनेकै यस्तो होला’को शीर्ष गीत रिलिज

News FilmyNews FilmySourceJul 31, 20261 min read
‘माया भनेकै यस्तो होला’को शीर्ष गीत रिलिज
काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ। गीतमा पहिलो नजरमै अंकुराएको प्रेम र त्यसपछि जन्मिने …