काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ। गीतमा पहिलो नजरमै अंकुराएको प्रेम र त्यसपछि […]
The post भदौ २६ मा आउँदै ‘माया भनेकै यस्तो होला’, शीर्ष गीत सार्वजनिक appeared first on Celebrity Nepal.


