‘दुर्गा’ निर्देशन गर्दै सम्राट बस्नेत, पोस्टरले जगायो उत्सुकता

The Cinema TimesThe Cinema TimesSourceJul 31, 20261 min read
‘दुर्गा’ निर्देशन गर्दै सम्राट बस्नेत, पोस्टरले जगायो उत्सुकता
द सिनेमा टाइक्स, काठमाडौं । सम्राट बस्नेतले सिनेमा ‘दुर्गा’ निर्देशन गर्ने भएका छन् । थिम पोस्टर सार्वजनिक गर्दै उनले सिनेमाको निर्माणको घोषणा गरेका हुन् । पोस्टरमा दुर्गा मन्दिर अगाडि उभिएकी एक युवती छिन् । मन्दिरको ढोका अगाडि उनी एक्लै उभिएकी छन् । ढोका अगाडि त्रिशूल छ । जसले सिनेमाको मुख्य पात्र दुर्गा रहेको महिलाप्रधान कथा […]