प्रेम, धोका र सङ्घर्षको कथा बोल्ने चलचित्र ‘लज्जावती’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 31, 20261 min read
प्रेम, धोका र सङ्घर्षको कथा बोल्ने चलचित्र ‘लज्जावती’को ट्रेलर सार्वजनिक

काठमाडौं – आगामी साउन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले चलचित्रको ट्रेलर दर्शकमाझ ल्याएको हो। सार्वजनिक ट्रेलरले प्रेम, धोका, विछोड र त्यसपछि जीवनमा आइपर्ने सङ्घर्ष तथा उतारचढावलाई देखाएको छ। निर्देशक राजबहादुर सानेले दुई फरक जोडीको प्रेमकथामार्फत चलचित्रको मूल कथा पस्कने प्रयास गरेका […]

The post प्रेम, धोका र सङ्घर्षको कथा बोल्ने चलचित्र ‘लज्जावती’को ट्रेलर सार्वजनिक appeared first on Film, Music and Entertainment News Portal From Nepal.