काठमाडौं – ‘लाखे’ निर्देशन गरेर दर्शकमाझ आएका निर्देशक सम्राट बस्नेतले आफ्नो नयाँ प्रोजेक्ट ‘दुर्गा’ को निर्माण घोषणा गरेका छन्। कुस्मंडा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा बन्ने यस चलचित्रको थिम पोस्टर बाहिर ल्याउँदै उनले नयाँ यात्राको औपचारिक जानकारी दिएका हुन्। सार्वजनिक पोस्टरले सिनेमाको कथावस्तुलाई लिएर गहिरो कौतूहल जगाउँछ। दुर्गा मन्दिरको ढोकाअगाडि गाडिएको त्रिशूल र त्यहीँनेर […]
The post महिलाप्रधान मिथोलोजिकल कथामा ‘दुर्गा’ निर्माण गर्दै निर्देशक सम्राट बस्नेत, थिम पोस्टर सार्वजनिक appeared first on Film, Music and Entertainment News Portal From Nepal.


