काठमाडौं – कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको मेसो पारेर आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको पारिवारिक चलचित्र ‘बा : एक योद्धा’ को शीर्ष गीत दर्शकमाझ ल्याइएको छ। ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले सन्तानलाई आफ्नो जन्मदिने आमाबुवा र हुर्किएको माटो नभुल्न गहिरो अपिल गरेको छ। सञ्जीव थापाको शब्द रहेको यस […]
The post आफ्नो धरातल सम्झाउँदै ‘बा : एक योद्धा’ को मर्मस्पर्शी शीर्ष गीत रिलिज appeared first on Film, Music and Entertainment News Portal From Nepal.


