‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यले इन्फा अवार्डको थालनी गरेका हौँ’: उमेशराज मोक्तान, अध्यक्ष, इन्फा इभेन्ट्स, यूके

KalakarmiKalakarmiSourceJul 31, 20261 min read
‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यले इन्फा अवार्डको थालनी गरेका हौँ’: उमेशराज मोक्तान, अध्यक्ष, इन्फा इभेन्ट्स, यूके
काठमाडौं– उमेशराज मोक्तान बेलायतमा बसोबास गर्दै आएका नेपाली समुदायका सक्रिय समाजसेवी, आयोजक तथा नेपाली फिल्म क्षेत्रका प्रवर्द्धक हुन् । नेपालमा सरकारी वकिलका रूपमा सेवा गरेका मोक्तान सन् १९९६ को सेप्टेम्बरमा बेलायत पुगेका हुन् । त्यहाँ पुगेपछि उनले विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी संसारकै पुरानो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेका दुई कार्यकाल अध्यक्ष रहिसकेका छन् । त्यस्तै, एनआरएनए यूकेका सदस्य तथा दुई कार्यकाल सल्लाहकार, धरान समाज यूकेका संस्थापक एवं अध्यक्ष, कोकोमेन्दो तामाङ समाज यूकेका संस्थापक तथा अध्यक्षका रूपमा पनि उनले काम ...