‘कमला मिस’को ट्रेलरमा एकअर्काको साथ गुमाएका आमा र छोराको कथा

Art KhabarArt KhabarSourceJul 31, 20261 min read
‘कमला मिस’को ट्रेलरमा एकअर्काको साथ गुमाएका आमा र छोराको कथा
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आमाको माया र साथ गुमाएको बच्चाको अवस्था चित्रण गरिएको छ । बच्चा छोडेर हिँड्ने आमाको बाध्यता र उनले भोग्नु परेको कारुणिक जीवन ट्रेलरमा देखाइएको छ । साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा मनोवैज्ञानिक कथावस्तुमा आधारित छ […]