यस्ताे छ ‘बाः एक योद्धा’को शीर्ष गीत ‘चढेको बुई नबिर्स’

The Cinema TimesThe Cinema TimesSourceJul 31, 20261 min read
यस्ताे छ ‘बाः एक योद्धा’को शीर्ष गीत ‘चढेको बुई नबिर्स’
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘बाः एक योद्धा’को शीर्ष गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक भएको छ । निर्माण पक्षले आज सिनेमाको शीर्ष गीत सार्वजनिक गरेको हो । सञ्जीव थापाको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । गीत पनि संगीतकार लम्सालले नै गाएका हुन् । गीतमार्फत् आफ्नो धरातल नबिर्सन आग्रह गरिएको छ । […]