काठमाडौँ- चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्टी काठमाडौँ आइपुगेकी छन्। शुक्रबारदेखि हाेटल सोल्टी, कालिमाटीमा सुरु हुने ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६ मा सहभागी हुन उनी नेपाल आएकी हुन्। दुई दिने सम्मेलनमा इभेन्ट व्यवस्थापन, वेडिङ, पर्यटन र आतिथ्य उद्योगका अन्तर्राष्ट्रिय सरोकारवालाबीच सहकार्य, लगानी विस्तार तथा गन्तव्य प्रवर्द्धनका विषयमा छलफल हुनेछ। आयोजकका अनुसार सम्मेलनमा भारतसहित सात […]
शिल्पा शेट्टी काठमाडौँमा, पर्यटन र वेडिङ उद्योगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने


