प्रेमकथामा बनेकाे ‘लज्जावती’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJul 31, 20261 min read
प्रेमकथामा बनेकाे ‘लज्जावती’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ । साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ । जसलाई निर्देशकले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत देखाएका छन् […]