काठमाडौं । फिल्म ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मको शीर्ष गीत सार्वजनिक गरेको हो। ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर रहेको छ। गीतले आफ्नो जन्मभूमि, बुवाआमा र आफ्ना जरा कहिल्यै नबिर्सनुपर्ने सन्देश दिन्छ। रुख र जरा तथा […]
The post ‘बा : एक योद्धा’को शीर्ष गीतमा बुवाको त्याग र माटोप्रतिको प्रेम appeared first on Celebrity Nepal.


