काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको शीर्ष गीत सार्वजनिक गरेको हो । गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत र स्वर छ । ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले आफ्नो धरातल नबिर्सन आग्रह छ । रुख र जराको नाता तथा माटो र […]
‘बा : एक योद्धा’को शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक


