द सिनेमा टाइम्स, काठमाडौँ । पर्दामा पात्रको जीवन जिउनु र त्यसलाई जीवन्त बनाउनु एक कुशल कलाकारको पहिचान हो। यही पहिचानलाई मजबुत बनाउँदै अभिनेत्री नीता ढुंगाना यतिबेला दर्शकमाझ छाएकी छन्। हालै सार्वजनिक सिनेमा ‘पार्वती’को टिजरपछि उनको अभिनयको चर्चा र प्रशंसा भइरहेको छ। टिजरमा नीता अटिजम भएकी युवतीको भूमिकामा देखिएकी छन् । अटिजम भएकी पात्रको भावभंगी, हाउभाउ […]
‘पञ्चायत’की अबोध किशोरीदेखि ‘पार्वती’मा अटिजम भएकी युवतीसम्म नीताको भर्सटायल अभिनय यात्रा


