द सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ सिनेकर्मी तथ निर्देशक नीर शाहद्वारा निर्देशित सिनेमा ‘कमला मिस’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार अर्थात् आज ओएसआर डिजिटल युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरेका हुन् । ट्रेलरमा अभिनेत्री बासना तिमिल्सिनालाई एक ममतामयी तर मानसिक उतारचढावसँग संघर्ष गरिरहेकी शिक्षिकाको रूपमा प्रस्तुत गरिएको छ। सिनेमाको कथावस्तु अनुसार वर्षौंपछि […]
नीर शाहले सार्वजनिक गरे ‘कमला मिस’ को ट्रेलर


