द सिनेमा टाइम्स, काठमाडौं । आज अर्थात् शुक्रबार अर्थात् साउन १५ देखि नेपालमा हलिउड सिनेमा ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ प्रदर्शन भएको छ । ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ ले नेपालमा करिब ४ सय सो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले देशभर करिब डेढ सय सो दिएको छ । पहिलो दिनमा आइएनआइ […]
हलमा लाग्यो हलिउड सिनेमा ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’


