‘आचार्य’ मा यस्तो अवतारमा देखिए निखिल उप्रेती

The Cinema TimesThe Cinema TimesSourceJul 31, 20261 min read
‘आचार्य’ मा यस्तो अवतारमा देखिए निखिल उप्रेती
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती अभिनीत सिनेमा ‘आचार्य’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलबाट फर्स्टलुक पोस्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोस्टर तथा भिडियोमा निखिल फरक अवतारमा प्रस्तुत भएका छन् । कम्मरमा धोती बाँधेका उनले आँखामा भर्चुअल रियालिटी हेडसेट ‘भीआर’ लगाएका छन् । […]