सम्राट बस्नेतको नयाँ फिल्म ‘दुर्गा’ असोजदेखि छायांकनमा

Celebrity NepalCelebrity NepalSourceJul 31, 20261 min read
सम्राट बस्नेतको नयाँ फिल्म ‘दुर्गा’ असोजदेखि छायांकनमा

काठमाडौं । निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘दुर्गा’ निर्माणको घोषणा गरेका छन्। उनले निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन्। सार्वजनिक पोस्टरमा दुर्गा मन्दिरअगाडि रातो पोशाकमा एक युवती एक्लै उभिएकी देखिन्छिन्। मन्दिरको प्रवेशद्वारअघि त्रिशूल पनि देखाइएको छ। पोस्टरले फिल्मको कथावस्तुबारे जिज्ञासा पैदा गरे पनि निर्माण पक्षले यसको विस्तृत विवरण सार्वजनिक गरेको […]

The post सम्राट बस्नेतको नयाँ फिल्म ‘दुर्गा’ असोजदेखि छायांकनमा appeared first on Celebrity Nepal.