गुरु पूर्णिमामा कला क्षेत्रको सामूहिक प्रणाम

eHimalaya TimeseHimalaya TimesSourceJul 30, 20261 min read
गुरु पूर्णिमामा कला क्षेत्रको सामूहिक प्रणाम
काठमाडौं । गुरु पूर्णिमा नेपाली समाजमा केवल धार्मिक पर्वमात्र होइन, ज्ञान, संस्कार र अनुशासनको सम्मान गर्ने विशेष अवसरका रूपमा मनाइन्छ । यस वर्षको गुरु पूर्णिमामा नेपाली कला, संगीत, चलचित्र तथा मनोरञ्जन क्षेत्र पनि गुरुप्रतिको श्रद्धाभावले ओतप्रोत देखियो । एकातिर नेपाल प्रहरी कलाकार संघले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा पाँच विशिष्ट स्रष्टालाई सम्मान गर्‍यो भने अर्कोतर्फ सामाजिक