काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आदित्य प्रधानको स्वर तथा शिशिर थतालको शब्द र संगीत छ । यसअघि सार्वजनिक फस्ट लुक भिडियो र पोष्टरले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेका थिए । विशेषगरी गौरी मल्ल, तृप्ति
लिरिकल गीतमार्फत ‘ककाकिकी’को नयाँ झलक


