काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो २६औं वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली चलचित्रहरूको विशेष निःशुल्क प्रदर्शनी आयोजना गर्ने भएको छ । साउन २२ देखि २७ गतेसम्म बोर्ड परिसरमा सञ्चालन हुने प्रदर्शनीमा नेपाली चलचित्र इतिहासका महत्त्वपूर्ण १० चलचित्र प्रदर्शन गरिन लागिएको हो । तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा बोर्डको चलचित्र
पुराना दश नेपाली चलचित्र निःशुल्क प्रदर्शन गर्दै विकास बोर्ड


