यस वर्षकै सर्वाधिक कमाउने नेपाली चलचित्र ‘गौँथली’

eHimalaya TimeseHimalaya TimesSourceJul 30, 20261 min read
यस वर्षकै सर्वाधिक कमाउने नेपाली चलचित्र ‘गौँथली’
काठमाडौं । डा.कपिल रिजालको चलचित्र ‘गौँथली’ले प्रदर्शनको १३औं दिनमै यस वर्षकै सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार बिहीबार बिहान ९ बजेसम्म यस चलचित्रले १० करोड १५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै १० करोडको आँकडा पार गरेको हो । यससँगै यसअघि नौ करोड ३२ लाख रुपैयाँ कमाइ गर्दै