काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको नयाँ चलचित्र ‘आचार्य’लाई लिएर लामो समयदेखि सिनेवृत्तमा चर्चा हुँदै आइरहेको छ । झण्डै एक दशकपछि पुनः निर्देशनको बागडोर सम्हाल्दै पर्दामा फर्किएका निखिलको कमब्याक यस सिनेमाको बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सन् २०१५ मा प्रदर्शनमा आएको ‘भैरव’ पछि निखिलले कुनै पनि सिनेमा निर्देशन गरेका थिएनन् । करिब […]
‘आचार्य’को फर्स्टलुक सार्वजनिक, रहस्यमय र शक्तिशाली अवतारमा निखिल उप्रेती


