‘अक्षरा’को तीज गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

News FilmyNews FilmySourceJul 30, 20261 min read
‘अक्षरा’को तीज गीत ‘नाचौँ बरिलै’ सार्वजनिक
काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा फिल्मकर्मीहरूको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको हो। उक्त गीत मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिने निर्माण पक्षले जनाएको छ। समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहेको …