काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज विशेष गीत ‘नाचौन बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरेको हो। गीतको भिडियो मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत छ। लोकलयमा आधारित गीतको […]
The post तीजमा ‘अक्षरा’को ‘नाचौन बरिलै’ सार्वजनिक, भदौ २६ बाट प्रदर्शनमा आउने appeared first on Celebrity Nepal.


