निर्माता सुशील पोखरेलले ‘प्रतिज्ञा’ निर्देशन गर्ने

Ranga KhabarRanga KhabarSourceJul 30, 20261 min read
निर्माता सुशील पोखरेलले ‘प्रतिज्ञा’ निर्देशन गर्ने
निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन् । सामाजिक सञ्जालमार्फत बिहीबार सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै उनले सिनेमाको औपचारिक घोषणा गरेका छन् । २०५४ सालदेखि सिनेमा निर्माणमा सक्रिय पोखरेलले यसअघि सिनेमा ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, […]