आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज गीत‘नाचौन बरिलै’रिलिज भएको छ। निर्माण पक्षले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा फिल्ममा समावेश गीत ‘नाचौन बरिलै’ गीतको भिडियो रिलिज भएको हो। गीतको भिडियोलाई मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलमार्फत हेर्न सकिनेछ। समिक्षा अधिकारीले गाएको यो गीतलाई सुरेन्द्र रानाले लेखेका हुन्। साथै यस गीतको संगीत कर्णराज गिरीले भरेका छन्। […]
‘अक्षरा’को तीज गीत‘नाचौन बरिलै’रिलिज


