काठमाडौं – आउँदो भदौ २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘अक्षरा’को तीज विशेष गीत ‘नाचौन बरिलै’ सार्वजनिक भएको छ। राजधानीमा सञ्चारकर्मी र चलचित्रकर्मीबीच एक जमघट आयोजना गर्दै निर्माण टिमले गीतको भिडियो बाहिर ल्याएको हो। मुभिज डिजिटेन्मेन्टको युट्युब च्यानलमा उपलब्ध लोकलयको यस गीतमा सिनेमाकी मुख्य अभिनेत्रीद्वय न्यान्सी खड्का र रिस्ता अधिकारी छमछमी नाचेका छन्। गायिका […]
The post चलचित्र ‘अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’ सार्वजनिक appeared first on Film, Music and Entertainment News Portal From Nepal.


