लूनिभाको कान कराउने र दाँत दुखाउने ‘गौँथली’ को क्याइमेक्स

KalakarmiKalakarmiSourceJul 30, 20261 min read
लूनिभाको कान कराउने र दाँत दुखाउने ‘गौँथली’ को क्याइमेक्स
काठमाडौं– प्रदर्शनमा आएको दुई साता नबित्दै दर्शकको मन जितेर १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल फिल्म ‘गौथली’ अहिले सर्वत्र चर्चामा छ । फिल्मका पात्र, कथा तथा अभिनयको चर्चा भइरहँदा ‘ठूलेकी आमा’ बनेकी अभिनेत्री लूनिभा तुलाधरले भने छायांकनको एउटा रोचक तर पीडादायी अनुभव कलाकर्मीमार्फत सार्वजनिक गरेकी छिन् । विभिन्न फिल्ममा आमाको भूमिका निर्वाह गरिसकेकी लूनिभाका लागि ‘गौँथली’ को चरित्र भने बिल्कुलै नयाँ थियो । विशेषगरी छोरा–बुहारीलाई कुट्नु पर्ने दृश्य उनका लागि निकै चुनौतीपूर्ण बनेको रहेछ । कलाकर्मीसँगको कुराकानीमा लूनिभाले भनिन्– ‘क्यामेरा अगाडि उनीहरूलाई पिट्नु पर्थ्यो । टेकअघि नै ‘सरी’ भन्थेँ, अनि क्यामेरालाई ...