‘पेन्सन पट्टा’ अव्यक्त प्रेम र लाहुरे समाजको कथा हो : माओत्से गुरुङ

The Cinema TimesThe Cinema TimesSourceJul 30, 20261 min read
‘पेन्सन पट्टा’ अव्यक्त प्रेम र लाहुरे समाजको कथा हो : माओत्से गुरुङ
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक, अभिनेता तथा निर्माता माओत्से गुरुङको दोस्रो निर्देशकीय सिनेमा ‘पेन्सन पट्टा’ प्रदर्शन तयारीमा छ। उनले यसअघि निर्माण गरेको सिनेमा ‘दयारानी’ गुरुङ समुदायको कथामा आधारित थियो । उनले दोस्रो सिनेमा पनि गुरुङ समुदाय केन्द्रित नै बनाएका छन् । विशेषतः ‘पेन्सन पट्टा’ लाहुरे परिवारको परिवेश, अव्यक्त प्रेम, त्याग र मानवीय सम्बन्धको आयाममा […]