द सिनेमा टाइम्स,काठमाडौं । सिनेमा ‘अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’ सार्वजनिक भएको छ । निर्माण पक्षले काठमाडौंमा कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरेको हो । गायिका समिक्षा अधिकारीले गाएको गीत सुरेन्द्र रानाले लेखेका हुन् । साथै गीतमा कर्णराज गिरीले संगीत छन् । लोकलयमा आधारित गीतमा फिल्मका मुख्य अभिनेत्रीद्धय न्यान्सी खड्का र रिस्ता अधिकारीले नाचेका छन् […]
अक्षराको तीज गीत ‘नाचौन बरिलै’ मा नाचे रिस्ता र न्यान्सी


