काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’रिलिज भएको छ । समीक्षा अधिकारीले गाएको यो गीतलाई सुरेन्द्र रानाले लेखेका हुन् । संगीत कर्णराज गिरीले भरेका छन् । गीतमा फिल्मका मुख्य अभिनेत्रीद्धय न्यान्सी खड्का र रिस्ता अधिकारीले नाचेका छन् । यो चलचित्रलाई विनयराज पौडेलले निर्देशन गरेका हुन् । यस फिल्ममा न्यान्सी […]
अक्षराको ‘नाचौन बरिलै’मा न्यान्सी र रिस्ताको छमछमी


