पुराना १० नेपाली सिनेमा निःशुल्क प्रदर्शन गर्ने तयारीमा चलचित्र विकास बोर्ड

The Cinema TimesThe Cinema TimesSourceJul 30, 20261 min read
पुराना १० नेपाली सिनेमा निःशुल्क प्रदर्शन गर्ने तयारीमा चलचित्र विकास बोर्ड
द सिनेमा टाइम्स, काठमाडौं। चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली सिनेमाको विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ। नेपाली सिनेमाको ऐतिहासिक विरासतको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई पुराना नेपाली सिनेमासँग परिचित गराउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बोर्डले जनाएको छ । प्रदर्शनीमा नेपाली सिनेमाको इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने १० […]