काठमाडौं । निर्माता सुशील पोखरेलले निर्देशनमा रूपमा डेब्यु गर्ने भएका छन् । चलचित्र ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन् । सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै उनले सिनेमा निर्माणको औपचारिक घोषणा गरेका छन् । २०५४ सालदेखि सिनेमा निर्माणमा सक्रिय पोखरेलले यसअघि सिनेमा ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ र […]
निर्देशनमा डेब्यु गर्दै निर्माता सुशील पोखरेल, ‘प्रतिज्ञा’ निर्माण घोषणा


