चलचित्र विकास बोर्डले १० पुराना नेपाली फिल्म निःशुल्क प्रदर्शन गर्ने

Art KhabarArt KhabarSourceJul 30, 20261 min read
चलचित्र विकास बोर्डले १० पुराना नेपाली फिल्म निःशुल्क प्रदर्शन गर्ने
काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ । नेपाली चलचित्रको ऐतिहासिक विरासतको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई पुराना नेपाली चलचित्रसँग परिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनी साउन २२ गते शुक्रबारदेखि २७ गते बुधबारसम्म चलचित्र विकास बोर्ड, फिल्म बोर्ड चोक, […]