निर्माता सुशील पोखरेल अब निर्देशक, ‘प्रतिज्ञा’मार्फत निर्देशनमा डेब्यु

Celebrity NepalCelebrity NepalSourceJul 30, 20261 min read
निर्माता सुशील पोखरेल अब निर्देशक, ‘प्रतिज्ञा’मार्फत निर्देशनमा डेब्यु

काठमाडौं। तीन दशकदेखि नेपाली फिल्म निर्माणमा सक्रिय निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘प्रतिज्ञा’ मार्फत उनले निर्देशन यात्रा सुरु गर्न लागेका हुन्। बिहीबार सामाजिक सञ्जालमार्फत फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो। २०५४ सालदेखि फिल्म निर्माणमा सक्रिय […]

The post निर्माता सुशील पोखरेल अब निर्देशक, ‘प्रतिज्ञा’मार्फत निर्देशनमा डेब्यु appeared first on Celebrity Nepal.