काठमाडौं – अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मन्डला’निर्माण भएको छ। इनसेसेन्ट रेन स्टुडियोज र एनआईएमबी एस क्यापिटलको सहकार्यमा तयार यस ऐतिहासिक सिनेम्याटिक प्रोजेक्टको हालै काठमाडौंमा ‘स्निक पीक’ प्रदर्शन गरियो। हिमालय क्षेत्रको समृद्ध आध्यात्मिक परम्परा र मनमोहक दृश्यहरूबाट प्रभावित यो एनिमेसन चलचित्रले एक १२ वर्षीया बालिका र उनका साथीहरूको साहसिक […]
The post विश्व बजार लक्षित नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मन्डला’ निर्माण, हलिउडकर्मीको सहकार्य appeared first on Film, Music and Entertainment News Portal From Nepal.


