द सिनेमा टाइम्स, काठमाडौं । निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन् । सामाजिक सञ्जालमार्फत बिहीबार सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै उनले सिनेमाको औपचारिक घोषणा गरेका छन् । २०५४ सालदेखि सिनेमा निर्माणमा सक्रिय पोखरेलले यसअघि सिनेमा ‘परदेशी’, ‘मैदान’, […]
निर्देशनमा डेब्यु गर्दै निर्माता सुशील पोखरेल, गरे ‘प्रतिज्ञा’ निर्माण घोषणा


