द सिनेमा टाइम्स, काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा-२०२६) को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएसँगै नेपाली सिने वृत्तमा अवार्ड प्रतिस्पर्धाको चर्चा तीव्र बनेको छ । यही साउन ३० गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहअघि नै विभिन्न विधामा कसले बलियो उपस्थिति जनाएको छ भन्ने बहस प्रारम्भ भएको हो । गत […]
कसले जित्ला इन्फा-२०२६?, चर्चित कलाकार र सिनेमाबीच रोचक भिडन्त


